प्रमुख सूचना:
नवनिर्वाचित प्रतिनिधि
सांस्कृतिक पहिचान
स्वागत तथा परिचयात्मक कार्यक्रम
वर्षे आलु पकेट क्षेत्र अनुगमन कार्यक्रम
साँफेबगर नगरपालिकाको संक्षिप्त परिचय नगरपालिका घोषणा : नेपाल सरकार (मन्त्रिपरिषद) को मिति २०७१/०१/२५ को निर्णयबाट नगरपालिकाको केन्द्र साँफेबगर रहने गरि साँफेबगर नगरपालिका घोषणा । नगरपालिकामा समाहित वडाहरु बैजनाथ, जाल्पादेवि, सिद्देश्वर, मष्टामाण्डौं, नवाठाना, भाग्येश्वर, रिडिकोट, चण्डिका, बुढाकोट, घुघुरकोट, देविस्थान, खप्तड, बाब्ला, पातलकोट|वडा संख्या : १४ वटा ।
नक्सा
सूचना तथा समाचार
जनप्रतिनिधि
प्रमुख प्रशासकीय अधिकृत
कर्मचारी
मिति २०८३।०३।१० गते साँफेबगर नगरपालिका नगरसभाको १५ औँ अधिबेशनको दोश्रो बैठकमा आ.ब. २०८३।०८४ को लागि ७८ करोड २८ लाख ५४ हजार रुपैयाँ काे बजेट पेश गरेकाे छ।
साँफेबगर नगरपालिकाको नगर सभाको १५औँ अधिवेशनबाट आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत भई सर्वसम्मत रूपमा पारित गरिएको छ।
पोषण सम्बन्धि सुनौला १००० दिनका आमाहरु र ५ वर्ष मुनिका बालबालिकाहरूको पोषण विशेष अभिमुखिकरण तथा पोषण लेखाजोखा कार्यक्रम। मितिः- २०८३/०१/१६
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापनमा साँफेबगर नगरपालिकाद्धारा आयोजित वडास्तरिय सडक नाटक प्रतियोगिता आयोजना गरी उक्त अभियान सफलतापूर्वक समापन गरिएको छ। । मिति ः- २०८२/०८/२४ गते ।
विकलाङ्ग मित्र समूह,अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र (HRDC) बनेपा, काभ्रेपलाञ्चोकको आयोजना र साँफेबगर नगरपालिका अछामको समन्वय मा एक दिने अपाङ्गता पहिचान, स्वास्थ्य तथा पुनर्स्थापन घुम्ती शिविर।
साँफेबगर नगरपालिका नगर सभाको १३ औं अधिवेशन को चौथो बैठक बाट आ.ब. २०८१/०८२ को बजेट पारित। मिति :- २०८१/०३/२७ गते
नेपाली पात्रो
जानकारी
Pages
Pages
| शिर्षक: | मिति: |
|---|---|
| Invitation for Online bids. | Wednesday, December 29, 2021 - 10:43 |
| Invitation for Sealed Quotation | Friday, March 19, 2021 - 14:58 |
| बोलपत्र स्विकृति गर्ने आशयको सूचना | Monday, March 1, 2021 - 16:51 |
| त्रुटी सच्चाईएको सूचना | Friday, February 5, 2021 - 14:00 |
| Invitation for Electronic Bids | Tuesday, February 2, 2021 - 14:22 |
| घटना दर्ता किताब डिजिटाईजेशन तथा स्क्यानिङ्गका लागि परामर्श सेवा खरिद सम्बन्धी सूचना | Tuesday, November 10, 2020 - 14:23 |
| Invitation for Catalogue Shopping of Transport Truck (Trailor) | Thursday, November 5, 2020 - 11:36 |
| वडा नेटवर्किङका लागि बोलपत्र सूचना | Monday, October 12, 2020 - 13:23 |
| बोलपत्र स्विकृति गरिएको बारे | Tuesday, June 9, 2020 - 18:10 |
| पुन:बोलपत्र दाखिला गर्ने सम्बन्धी सूचना | Sunday, May 31, 2020 - 20:53 |
- ‹ previous
- 5 of 6
- next ›
Poll
लिंक
- COVID रिपोर्टिङ सम्बन्धि स्थानिय तहको MIS
- पूर्वाधार व्यवस्थापन प्रणाली
- नागरिक वडापत्र
- E-Profile
- प्रदेश नं ७ को आधिकारिक पोर्टल
- सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
- स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम
- साँफेबगर सुचना प्रविधि केन्द्रको स्थापना गर्ने पहिलो नगरपालिका
- पर्यटन प्रबर्धनका लागि खप्तडमा होमस्टे
- घटना दर्ता गर्न यहाँ क्लिक गर्नु होस्