FAQs Complain Problems

प्रमुख सूचना:

नवनिर्वाचित प्रतिनिधि

Read More

सांस्कृतिक पहिचान

Read More

स्वागत तथा परिचयात्मक कार्यक्रम

Read More

वर्षे आलु पकेट क्षेत्र अनुगमन कार्यक्रम

Read More

साँफेबगर नगरपालिकाको संक्षिप्त परिचय नगरपालिका घोषणा : नेपाल सरकार (मन्त्रिपरिषद) को मिति २०७१/०१/२५ को निर्णयबाट नगरपालिकाको केन्द्र साँफेबगर रहने गरि साँफेबगर नगरपालिका घोषणा । नगरपालिकामा समाहित वडाहरु बैजनाथ, जाल्पादेवि, सिद्देश्वर, मष्टामाण्डौं, नवाठाना, भाग्येश्वर, रिडिकोट, चण्डिका, बुढाकोट, घुघुरकोट, देविस्थान, खप्तड, बाब्ला, पातलकोट|वडा संख्या : १४ वटा । 

 

नक्सा

जनप्रतिनिधि

राजेन्द्र बहादुर कुँवर
नगर प्रमुख
९८४८६४९०२३
शिव बहादुर कुँवर
उप– प्रमुख
९८५११५२८३९

प्रमुख प्रशासकीय अधिकृत

नेपाली पात्रो

सेवाहरु

सेवा प्रकारः- कृषि
सेवा समयः- -
जिम्मेवार अधिकारीः- कृषि सम्बन्धित कर्मचारी
सेवा दिने कार्यालयः- कृषि शाखा
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

आवश्यकताको आधारमा लिखित निवेदन र वडा कार्यालयको सिफारिस

सेवा प्रकारः- कृषि
सेवा समयः- -
जिम्मेवार अधिकारीः- कृषि सम्बन्धित कर्मचारी
सेवा दिने कार्यालयः- कृषि शाखा
सेवा शुल्कः- कुल लागतको २५५
आवश्यक कागजातहरुः-

-नगरपालिका तथा वडा कार्यालयबाट कृषक छनौट र वडाको सिफारिस

सेवा प्रकारः- कृषि
सेवा समयः- ५-७ दिन
जिम्मेवार अधिकारीः- कृषि सम्बन्धित कर्मचारी
सेवा दिने कार्यालयः- कृषि शाखा
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

- व्यवसायिक तरकारी खेतिमा आवद्द भएको हुनुप्रने

- वडा कार्यालयको सिफारिस

सेवा प्रकारः- कृषि
सेवा समयः- १-२ दिन
जिम्मेवार अधिकारीः- कृषि सम्बन्धित कर्मचारी
सेवा दिने कार्यालयः- कृषि शाखा
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

व्यवसायिक रुपमा तरकारी खेति गर्दै आइरहेको हुनुपर्ने।

Pages

जानकारी

आ.व. २०८३/०८४ को साँफेबगर नगरकार्यपालिकाको मिति २०८३/०४/०७ गते सम्पन्न प्रथम बैठकका निर्णयहरू PDF icon आ.ब. २०८३-८४ प्रथम कार्यपालिका बैठक.pdf २०८३/०८४
आ.ब. २०८०-८१ को छैठौं कार्यपालिका बैठक निर्णयहरु । PDF icon आ.ब. २०८०-८१ को छैठौं बैठक निर्णयहरु.pdf ८०/८१
आ.ब. २०८०-८१ को पाँचौं कार्यपालिका बैठक निर्णयहरु । PDF icon आ.ब. २०८०-८१ को पाँचौ बैठक निर्णयहरु.pdf ८०/८१
आ.ब. २०८०-८१ को चौथो कार्यपालिका बैठक निर्णयहरु । PDF icon चौंथो कार्यपालिका बैठक निर्णयहरु (२).pdf ८०/८१
आ.ब. २०८०-८१ को तेस्रो कार्यपालिका बैठक निर्णयहरु । PDF icon आ.ब. २०८०-८१ को तेस्रो बैठक निर्णयहरु.pdf ८०/८१
आ.ब. २०८०-८१ को दोस्रो कार्यपालिका बैठक निर्णयहरु । PDF icon आ.ब. २०८०-८१ को दोस्रो बैठक निर्णयहरु.pdf ८०/८१
आ.ब. २०८०-८१ को प्रथम कार्यपालिका बैठक निर्णयहरु । PDF icon आ.ब. २०८०-८१ को प्रथम बैठक निर्णयहरु.pdf ८०/८१
२०७९-८० को दोस्रो कार्यपालिकाको १५ औं बैठक.pdf PDF icon आ.ब. २०७९-०८० को दोस्रो कार्यपालिका १५ औं बैठक निर्णयहरु.pdf ७९/८०
२०७९-८० को दोस्रो कार्यपालिका १४ औँ बैठक.pdf PDF icon १४ औँ कार्यपालिकाको बैठक.pdf ७९/८०
२०७९-८० को दोस्रो कार्यपालिका १३ औँ बैठक.pdf PDF icon २०७९-८० को दोस्रो कार्यपालिकाको १३ औं बैठक.pdf ७९/८०

Pages

साँफेबगर नगरपालिकाको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण मूलप्रवाहिकरण रणनिती, २०७९ कार्यान्वयनका लागि विस्तृत कार्ययोजना २०८२
शैक्षणिक स्रोत व्यक्ति तथा स्रोत विध्यालय छनौट सम्बन्धी निर्देशिका - २०८३
शैक्षणिक स्रोत व्यक्ति छनौट तथा परिचालन कार्यविधि -२०८३
साँफेबगर नगरपालिकाको शीत भण्डार गृह व्यवस्थापन तथा सञ्‍चालन कार्यविधि -, २०८२
महिला सञ्‍जाल गठन तथा परिचालन कार्यविधि,२०८२
ज्येष्‍ठ नागरिक परिचय-पत्र वितरण कार्यविधि २०८२
सााँफेवगर नगरपालिकाको बालविवाह अन्त्यका लागि रणनीति २०७७
आर्थिक ऐन २०८१
पुनर्स्थापना तथा सेवा कोष ऐन, २०८०
नगर शिक्षक छनौट सम्बन्धी मापदण्ड, २०८०

Poll

नगरपालिकाले कुन क्षेत्रमा सुधार गर्दा राम्रो होला?