FAQs Complain Problems

प्रमुख सूचना:

नवनिर्वाचित प्रतिनिधि

Read More

सांस्कृतिक पहिचान

Read More

स्वागत तथा परिचयात्मक कार्यक्रम

Read More

वर्षे आलु पकेट क्षेत्र अनुगमन कार्यक्रम

Read More

साँफेबगर नगरपालिकाको संक्षिप्त परिचय नगरपालिका घोषणा : नेपाल सरकार (मन्त्रिपरिषद) को मिति २०७१/०१/२५ को निर्णयबाट नगरपालिकाको केन्द्र साँफेबगर रहने गरि साँफेबगर नगरपालिका घोषणा । नगरपालिकामा समाहित वडाहरु बैजनाथ, जाल्पादेवि, सिद्देश्वर, मष्टामाण्डौं, नवाठाना, भाग्येश्वर, रिडिकोट, चण्डिका, बुढाकोट, घुघुरकोट, देविस्थान, खप्तड, बाब्ला, पातलकोट|वडा संख्या : १४ वटा । 

 

नक्सा

जनप्रतिनिधि

प्रमुख प्रशासकीय अधिकृत

नेपाली पात्रो

सेवाहरु

सेवा प्रकारः- कृषि
सेवा समयः- -
जिम्मेवार अधिकारीः- कृषि सम्बन्धित कर्मचारी
सेवा दिने कार्यालयः- कृषि शाखा
सेवा शुल्कः- रू. ३०० राजस्व
आवश्यक कागजातहरुः-

- समुह दर्ता प्रमाणपत्रको प्रतिलिपि १ प्रति

-साना सिचाई मागको निर्नयको प्रतिलिपि

- माग फाराम

वडा कार्यालयको सिफारिस

रू. १० को टिकट

सेवा प्रकारः- कृषि
सेवा समयः- २-४ घण्टा
जिम्मेवार अधिकारीः- कृषि सम्बन्धित कर्मचारी
सेवा दिने कार्यालयः- कृषि शाखा
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

मासिक बैठकको मिति कृषि शाखालाई जानकारी गराउनु पर्ने।

सेवा प्रकारः- कृषि
सेवा समयः- १० मिनेट
जिम्मेवार अधिकारीः- कृषि सम्बन्धित कर्मचारी
सेवा दिने कार्यालयः- कृषि शाखा
सेवा शुल्कः- नेपाल सरकारले तोकेको कुल मूल्यको २५%
आवश्यक कागजातहरुः-

आफ्नो आवश्यकताको आधारमा लिखित निवेदन भुझाउनु पर्ने।

सेवा प्रकारः- कृषि
सेवा समयः- ५ मिनेट
जिम्मेवार अधिकारीः- कृषि सम्बन्धित कर्मचारी
सेवा दिने कार्यालयः- कृषि शाखा
सेवा शुल्कः- कुल मुल्यको ५०%
आवश्यक कागजातहरुः-

वडा कार्यालयको बैठकबाट छनौट गरेको र वडा कार्यालयको सिफारिस।

Pages

जानकारी

आ. व. २०७९ -८० को दोस्रो कार्यपालिका प्रथम बैठक । PDF icon २०७९-८० को दोस्रो कार्यपालिका प्रथम बैठक.pdf ७९/८०
आ. व. २०७८ -७९ १३औं (नव निर्वाचित को पहिलो) कार्यपालिका बैठक PDF icon आ. व. २०७८ -७९ १३ औं ( नव निर्वाचित को पहिलो ) कार्यपालिका बैठक.pdf ७८/७९
आ. व. २०७८ -७९ १२ औं कार्यपालिका बैठक PDF icon १२औं कार्यपालिका.pdf ७८/७९
आ. व. २०७८ -७९ ११ औं कार्यपालिका बैठक PDF icon ११औं कार्यपालिका बैठक .pdf ७८/७९
आ. व. २०७८ -७९ दशौं कार्यपालिका बैठक PDF icon १० औं कार्यपालिका बैठक.pdf ७८/७९
आ. व. २०७८ -७९ नवौं कार्यपालिका बैठक PDF icon नवौं कार्यपालिका बैठक .pdf ७८/७९
आ. व. २०७८ -७९ आठौं कार्यपालिका बैठक PDF icon आठौं कार्यपालिका बैठक.pdf ७८/७९
आ. व. २०७८ -७९ सातौं कार्यपालिका बैठक PDF icon सातौं कार्यपालिका बैठक.pdf ७८/७९
आ. व. २०७८ -७९ छैटोँ कार्यपालिका बैठक PDF icon छैटोँ कार्यपालिका बैठक.pdf ७८/७९
आ. व. २०७८ -७९ पाचौँ कार्यपालिका बैठक PDF icon पाचौँ कार्यपालिका बैठक.pdf

Pages

साँफेबगर नगरपालिकाको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण मूलप्रवाहिकरण रणनिती, २०७९ कार्यान्वयनका लागि विस्तृत कार्ययोजना २०८२
शैक्षणिक स्रोत व्यक्ति तथा स्रोत विध्यालय छनौट सम्बन्धी निर्देशिका - २०८३
शैक्षणिक स्रोत व्यक्ति छनौट तथा परिचालन कार्यविधि -२०८३
साँफेबगर नगरपालिकाको शीत भण्डार गृह व्यवस्थापन तथा सञ्‍चालन कार्यविधि -, २०८२
महिला सञ्‍जाल गठन तथा परिचालन कार्यविधि,२०८२
ज्येष्‍ठ नागरिक परिचय-पत्र वितरण कार्यविधि २०८२
सााँफेवगर नगरपालिकाको बालविवाह अन्त्यका लागि रणनीति २०७७
आर्थिक ऐन २०८१
पुनर्स्थापना तथा सेवा कोष ऐन, २०८०
नगर शिक्षक छनौट सम्बन्धी मापदण्ड, २०८०

Poll

नगरपालिकाले कुन क्षेत्रमा सुधार गर्दा राम्रो होला?