News and Notices

साँफेबगर नगरपालिकाको दशौ कार्यपालिकाको बैठक सम्पन्न

बैठकमा २९ एजेन्डामा छलफल, ९९ आयोजनामा २ करोड ३८ लाख बिनियोजित । हाटबजार, एरपोट बजार, बैजनाथ मन्दिर, बयालपाटा अस्पतालमा CC camera। केहि स्कुल, स्वास्थ्य , वडा कार्यालयमा विधुतिय हाजिर मेसिन जोडने साथै खडक खड्कालाई कानुनी सल्लाहकार नियुक्ति गर्ने निर्णय भएको छ। 

नगरव्यापी सरसफाई तथा अत्याधिक मदिरा नियन्त्रण अभियान

फोहोरले विभिन्न रोगलाई निम्त्याउने भएकाले यस साँफेबगर नगरपालिकामा अवस्थित बयलपाटा अस्पताल अासपास होटल व्यवसाय गरिरहेका व्यापारिहरुले २०७४ साल चैत्र २५ गते विहान सरसफाई गरेका छन्। यो सुकार्यलाई साँफेबगर नगरपालिका र नगर स्तरिय युवा संजालले अायोजना गरेको हो। कार्यक्रममा नगर उप- प्रमुख बिर्मला बुड्था

अा.व. ०७७/७५ दोस्रो चौमासीक अवधिको क्षयरोग कार्यक्रमको प्रगति कार्य समिक्षा गोष्ठी

 मिति २०७४ साल चैत्र २१ गते साँफेबगर नगरपालिका स्वास्थ्य शाखा संयोजक श्री सुरत ब. खड्काज्युको अध्यक्षता तथा जिल्ला स्वास्थ्य कार्यालयका नि. प्रमुख श्री झनक राज ढुङ्गानाको प्रमुख अाथित्यमा संचालन भएको अा.व.

२०७४ सालको SEE परिक्षाको अनुगमन

२०७४ सालको SEE परिक्षाको साँफेबगर नगरपालिकाले ३ दिन लगााएर सबै ५ केन्द्रमा अनुगमन गरेको छ। परिक्षा शान्तिपुर्ण रहेको अनुगमन टाेलिको भनाई। 

Sanfebagar Municipality becomes first local level to launch IT Centre

Inaguration

The Sanfebagar Municipality in Accham district has set up a data portal and IT centre on 1st March, 2018, becoming first local level in the country to establish such facility.

Invitation for Bids

Heavy Driver

Pages